कास्कीको पोखरा महानगरको फेवातालमा आइतबार भएको दोस्रो राष्ट्रिय खुला डुङ्गा दौड प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ टोली पहिलो भएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना र फेवा डुङ्गा व्यवसायी संगठनको व्यवस्थापनमा भएको प्रतियोगितामा महिलातर्फ ताल पारी ‘बी’ सर्वाेत्कृष्ट बन्यो।
विगत लामो समयदेखि विवाद रहेको सोलुखुम्बु र ओखलढुङ्गाको बुलबुले क्षेत्रको सीमा विवाद समाधान गर्न कार्यदल गठन गरिएको छ । दुई जिल्लाको सुरक्षा समितिका पदाधिकारीको सल्लेरीमा बसेको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकले संयुक्त निर्णय गरेको हो ।
खार्पुनाथ गाउँपालिका–५ स्थित ताक्लामा रहेको ताक्ला सामुदायिक स्वास्थ्य एकाइ पाँच महिनादेखि भएको छ ।
नेपाल यसअघि आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग १–० गोलले पराजित भएको थियो । नेपाल र थाइल्यान्डबिच दोस्रो खेल विश्व फुटबल महासङ्घ (फिफा) बाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय खेल हो ।
जर्मनीमा शनिबार राति भएको फाइनलमा पिएसजीले इटालियन क्लब इन्टरमिलानलाई ५–० गोलले हराउँदै उपाधि जितेको हो । भर्खर फ्रेन्च लिग वान विजेता पिएसजी पहिलो पटक च्याम्पियन्स लिग च्याम्पियन बनेको हो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँले लिफ्ट खानेपानी आयोजनाको ५५ लाख बढी विद्युत महसुल अनुदान दिएको छ ।
सर्लाहीको हरिपुर नगरपालिका–१, हजार बिघामा आगोले जलेर एक बालिकाको मृत्यु भएको छ । हरेराम महतोकी छोरी चार वर्षीया लक्ष्मीकुमारी महतोको आगोले जलेर मृत्यु भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ ।
इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा ‘फाटकमा घाम’कविता सङ्ग्रहको विमोचन गरिएको छ ।
कला संस्कृतिमा धनी बागलुङ । बागलुङ जिल्लामा कलाकारहरूको खानी मानिने गलकोट क्षेत्रमा पहिलोपटक ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको हनुमान नाच प्रदर्शन गरिएकाे छ ।
ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा प्रोस्टेट क्यान्सरको उपचार गराइरहनुभएका उहाँको आज बिहान ११ बजे निधन भएको सङ्गीतकार बुलु मकारुङले जानकारी दिनुभयो।
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको एक निर्वाचन क्षेत्र : एक सडक कार्यक्रमअन्तर्गत ६४ वटा सडकको आज विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गर्नुभएको छ ।
‘स्वर्णकथा नेपाली फुटबलको’ नामक पुस्तक सार्वजनिक भएको छ ।
निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि प्रहरीले राप्रपा, नेपालका अध्यक्ष थापासहितका नेतालाई नियन्त्रणमा लिएको हो ।
बागलुङको काठेखोला गाउँपालिका–७ स्थित जिरिदी गाउँ । यस गाउँमा ढुङ्गा, माटो र काठले बनेका मौलिक घरले आगन्तुकलाई आकर्षित गर्ने गरेको छ ।