• १८ असार २०८२, बुधबार

वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन

blog

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभामहलमा आयोजित सम्मेलन प्रचण्डले  उद्घाटन गर्नुभएको हो । तस्बिरः प्रचण्डको निजी सचिवालय