• २० जेठ २०८२, मङ्गलबार

आगन्तुकलाई आकर्षित गर्दै जिरिदी गाउँ

blog

बागलुङको काठेखोला गाउँपालिका–७ स्थित जिरिदी गाउँ । यस गाउँमा ढुङ्गा, माटो र काठले बनेका मौलिक घरले आगन्तुकलाई आकर्षित गर्ने गरेको छ । तस्बिरः डम्मर बुढामगर/रासस