रौतहटको चन्द्रपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थानीय तहको काम प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा यस क्षेत्रका सेवाग्राहीले समस्या भोग्नु परेको छ ।
शबरीको जन्म शबर जातको परिवारमा भएको हो ।
“ल त साथीहरू अब चाहिँ म गएँ” हतारिँदै मैले भनेँ, “बाबाले थाहा पाउनुभयो भने त गाली गर्र्नुहुन्छ ।”
निखिल पहिलो घन्टीदेखि नै निन्याउरो देखिन्थ्यो । दोस्रो घन्टीदेखि अलि धेरै साह्रो भयो । त्यसैले हेडसरलाई भन्न गएँ । हेडसर आएर सोध्नुभयो । उसलाई टाउको दुखेको रहेछ । म र अनिशलाई चिराइतो उखालेर जरासहित ल्याउन लगाउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका– ७ घुसेरीमा एक एक गोठमा चट्याङ लाग्दा पशु चौपाया मरेका छन् । तुलसीपुर उपमहानगरपालिका–७ घुसेरीका सागर पौडेलको गोठमा चट्याङ लागेर आगलागी हुँदा गोठमा बाँधिएका दुई वटा भैंसी, तीन वटा खसी, एक वटा बाख्रा र १० वटा कुखुरा जलेर मरेका हुन् ।
महोत्तरीमा स्यालको आक्रमणबाट एक वृद्ध घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार बर्दिवास नगरपालिका–७ स्थित फुलवारी टोलमा आइतबार राति स्यालको आक्रमणबाट एक वृद्ध घाइते भएका हुन् ।
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले इजरायली सैन्य कारबाही रोक्न आग्रह गर्नुभएको छ । इजिप्टका राष्ट्रपतिले आफ्ना साइप्रस समकक्षी निकोस क्रिस्टोडौलिड्ससँगको फोन वार्तामा उक्त टिप्पणी गर्नुभएको हो ।
म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रशिद्ध धार्मिकस्थल गलेश्वर धाममा सौन्दर्यकरण योजना सुरु गरिएको छ । सौन्दर्यीकरण योजना अनुसार गलेश्वर शिवालय मन्दिरमा जाने सडकमा ढुङ्गा बिछ्याएर पदमार्ग निर्माण थालिएको हो ।
प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठनको अध्यक्षमा अमर थापा विजयी हुनुभएको छ । प्रमुख निर्वाचन अधिकृत चोकबहादुर मगरका अनुसार थापाले दुई सय ५६ मत ल्याउनुभइ विजयी हुनुभएको हो ।
बागलुङको बरेङ र तमानखोला गाउँपालिका घरमा हुने सुत्केरी शून्य बनेको छ । भौगोलिक विकटता र पर्याप्त आर्थिक स्रोतको अभावका बाबजुद बरेङ र तमानखोला आमा स्वास्थ्यको क्षेत्रमा अब्बल बनेका हुन् ।
बाँकेका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने कार्य सुरु गरिएको छ । जिल्लाको कोहलपुर नगरपालिका–१ बाट अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण कार्य सुरु गरिएको हो ।
यो वर्ष विगतको भन्दा धेरै पानी पर्ने भएकाले पूर्वसावधानीका उपाय अवलम्बन गर्न जल तथा मौसम विज्ञान विभागले आग्रह गरेपछि रुपन्देहीमा विपतजन्य घटना न्यूनीकरण तथा पूर्वतयारी सुरु गरिएको छ ।
“अब त केही छैन आफ्नो भन्ने । बाँकी छ, बाढीले बगाएर लगेको खेतबारीको लालपुर्जा मात्रै । त्यो कसलाई देखाउनु ? कहिले वडा, कहिले पालिका धायो, फेरि पाउने भनेको आश्वासन मात्रै हो ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल द्वन्द्वमा संयुक्त राज्य अमेरिका संलग्न हुन सक्ने र आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिन मध्यस्थताका लागि ‘खुला’ रहने बताउनुभएको छ ।
बैतडीको पुर्चौडीमा रहेको इलाका प्रशासन कार्यालयमा पहिलो पटक अधिकृत खटाइएको छ । इ