दशकौँमा विश्वको सबैभन्दा खराब विमान दुर्घटनापछि भारतीय स्वास्थ्य अधिकारीहरूले आफन्तहरूलाई आफ्ना प्रियजनहरूको शव हस्तान्तरण गर्न थालेका छन् । यद्यपि अधिकांश परिवारहरू अझै पनि डिएनए परीक्षणको नतिजाका लागि सोमबार प्रतीक्षा गरिरहेका छन् ।
पहिरोले कालीगण्डकी काेरिडोर अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका–६ को बर्लवामा दिउँसो साढे १२ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाबहादु्र सारुले जानकारी दिनुभयो ।
पहिराको कारण बागलुङको जैमिनीमा चार घर परिवार जोखिममा परेका छन् । जैमिनी नगरपालिका –१० देबलधारास्थित सेलडाँडामा आइतबार राति आएको पहिरोले चार घर परिवार जोखिमा परेका हुन् ।
एघारौं विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योग गुरुसहितका प्रतिनिधि टोलीले छलफल गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिस्कार गरेको छ । यी दुई प्रतिपक्षी दल भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोधमा उत्रिएका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारले बजेटमा समावेश योजनाहरूका लागि छुट्याइएको रकमसहितको विस्तृत विवरण सार्वजनिक गरेको छ । प्रदेश सरकारले प्रत्येक योजनाका लागि छुट्याएको बजेटसहितको कार्यक्रम पुस्तिका सार्वजनिक गरिएको हो ।
प्रतिनिधि सभा बैठक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही असार १ गते आइतबार बसेको संसद्को बैठक भत्ता अस्वीकृत गर्ने भएको छ । उक्त बैठक बहिष्कार गरेको राप्रपाले भत्ता नलिने भन्दै सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बिजुली उत्पादनबाट मात्रै पनि नेपाललाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सकिने बताउनुभएको छ ।
दर्ता नगरी सञ्चालन गरिएको डिजिटल मिडियाको नियमन आवश्यक भएको बताइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय काठमाडौँले भरतपुरमा आयोजना गरेको छलफल कार्यक्रममा सो कुरामा छलफल भएको हो ।
हुम्लाको अदानचुली गाउँपालिमा क्षयरोगका सम्भावित ९० जना बिरामीको खकार परीक्षण गरिएको छ । आइतबार र सोमबार दुई वटा स्वास्थ्य चौकी रहेको अदानचुली गाउँपालिकामा सम्भावित भएका बिरामीका घर घरमा गएर खकार ल्याई क्षयरोगको परीक्षाण गरिएको हो ।
वीरेन्द्रनगरमा यौनजन्य गतिविधि बढ्न थालेको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा दस जिल्लाका मानिसहरूको बसोवास रहेको छ ।
लस एन्जेलसमा राति लगाइएको कर्फ्यू ‘केही दिन’ जारी रहने मेयर करेन बासले आइतबार बताउनुभएको छ । यो नवौँ दिनको प्रदर्शन हो जसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सैन्य समर्थित दमनकारी कारबाही सुरु गर्न बाध्य बनाएको छ ।
श्रीमतीको घाँटी च्यापेर हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –१० मुक्तिटोलका ५० वर्षिय कालु सुनार रहेका छन् ।
लुम्बिनी प्रदेश सरकारले बालिवस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम र लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रममार्फत भैँसी र बाख्रा पालन गर्ने कृषकहरुलाई सघाउँदै आएको छ ।