• २३ वैशाख २०८१, आइतबार

पोटासियमको राम्रो स्रोत केरा

blog

पोटासियमको राम्रो स्रोत हो केरा । शरीरमा ‘इलेक्ट्रोलाइट’ सन्तुलनका लागि पोटासियमको पर्याप्त मात्रा अनिवार्य हुन्छ । यसले सोडियमसँग मिलेर रक्तसञ्चार प्रणालीलाई चुस्त राख्दछ तर यही पोटासियमको उच्च मात्राले केरालाई केही रेडियोधर्मी पनि बनाएको छ । केरामा प्राकृतिक आइसोटोप पोटासियम–४० हुन्छ । चाखलाग्दो कुरा के छ भने हाम्रो शरीरमा लगभग १६ मिलीग्राम पोटासियम–४० हुन्छ । यसको अर्थ हामी पहिले नै केराभन्दा दुई ८० गुणा बढी रेडियोधर्मी छौँ । केरा खाँदा हाम्रो शरीरमा पुग्ने अतिरिक्त पोटासियम–४० केही घण्टाभित्र नै शरीरबाट बाहिर निस्कन्छ । 

– युवामञ्च