• १३ मंसिर २०८१, बिहिबार

थारु समुदायका महिला ढकिया बुन्दै

blog

कञ्चनपुर,  साउन २७ गते । शुक्लाफाँटा नगरपालिका-९३ का थारु समुदायका महिला ढकिया बुन्दै । स्थानीयस्तरमै पाइने घाँसबाट बनाइने ढकिया घरायसी समान राख्नका लागि प्रयोग गरिन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस