• १४ मंसिर २०८१, शुक्रबार

पल्लोटारमा फेला परेको अजिङ्गर

blog

गोरखा, साउन २६  गते । गोरखाको गण्डकी गाउँपालिका–६ भुम्लिचोकस्थित पल्लोटारमा शुक्रबार फेला परेको अजिङ्गर । सव डिभिजन वन  कार्यालय सिउरेनीटारको टोलीले अजिङ्गरको उद्धार गरेको छ । तस्बिर : दीपक श्रेष्ठ,रासस