दाङ, साउन १५ गते । दाङको घोराही उपमहानगरपालिका–१४ शिवमन्दिर टोलस्थित स्थानीयको घरभित्र व्वासे सर्प पसेको छ ।
रातिमा मात्रै सिकार गर्ने, विषालु करेत सर्पसँग मिल्दोजुल्दो देखिने, भित्तामा सजिलै चढ्न सक्ने यो सर्पलाई अप्ठ्यारो महसुस भयपछि आक्रमण गर्ने गर्दछ ।
घरभित्र परेको सर्पलाई स्थानीय उद्धारकर्ताले जीवितै उद्धार गरेर सुरक्षित स्थानमा छाडिएको छ ।