• १२ असार २०८१, बुधबार

केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक टेबुल

blog

काठमाडौँ,  असार  १७ गते । प्रतिनिधिसभाको आजको बैठकमा सो सभाका सचिव पदमप्रसाद पाण्डेले राष्ट्रियसभामा उत्पत्ति भई सन्देशसहित प्राप्त मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० टेबुल गर्नुभएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटका लागि बस्ने गरी स्थगन भएको छ । रासस