• २६ वैशाख २०८१, बुधबार

प्रधानमन्त्री प्रचण्डलाई मध्यप्रदेशका मुख्यमन्त्री चौहानको रात्रिभोज

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिङ चौहानले आयोजना गर्नुभएको रात्रिभोज। तस्बिर: प्रदीपराज वन्त

काठमाडौं, जेठ १९ गते । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिङ चौहानले रात्रिभोज दिनुभएको छ। 

प्रधानमन्त्री प्रचण्डको सम्मानमा मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गर्नुभएको हो। 

प्रधामन्त्री दाहाल शनिबार स्वदेश फर्कने कार्यक्रम छ। उहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही जेठ १७ गते भारत जानुभएको हो ।