शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १३ गते । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहणपश्चात् पहिलो मन्त्रिपरिषद् बैठक बसेको हो ।

पदभार ग्रहण लगत्तै उहाँले नवनियुक्त मन्त्री तथा सचिवलाई निर्देशन दिनुभयो ।
