• १२ मंसिर २०८१, बुधबार

खेलको अन्तिम मिनेटमा भुटानविरुद्ध नेपालको बराबरी गोल

blog

काठमाडौं, चैत १४ गते। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको दोस्रो खेल रोचक बनेको छ । दशरथ रङ्गशालामा भएको खेलको पहिलो हाफमा भुटानले एक शून्यले अग्रता लिएको थियो । खेलको १८ औं मिनेटमा तेन्जिन नोर्बुले भुटानका लागि गोल गरेका हुन् । नेपालले भुटानविरुद्ध निर्धारित समयको अन्तिम मिनेटमा गोल फर्काएको हो ।