• १३ साउन २०८१, आइतबार

महेन्द्रनगरको पर्यटन महोत्सवमा प्रधानमन्त्रीको सम्बोधन

blog

महेन्द्रनगरमा आयोजित पर्यटन महोत्सवलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : प्रदीपराज वन्त

कञ्चनपुर, फागुन १ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पर्यटन महोत्सवमा सम्बोधन गर्नुभएको छ। सोमबार दिउँसो  प्रधानमन्त्री प्रचण्ड महोत्सवमा पुग्नुभएको हो। 

कञ्चनपुर जिल्ला समन्वय समितिले जनयुद्धको २८ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो। सोमबार नै उहाँले महेन्द्रनगरको  सुक्खा बन्दरगाहको अवलोकन गर्नुभएको छ। त्यसैगरी उहाँले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवलोकन गर्नुभएको छ।