शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस १० गते । गायक हेमन्त राणाको आवाज र हर्क साउदको रचना रहेको नयाँ गीत ‘टिकी’ सार्वजनिक गरिएको छ। जी.एच इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो। गीतमा सङ्गीत सुशान्त गौतमको रहेको छ।
सुलभ पहारीको निर्देशन रहेको गीतको भिडियोमा हरि हुमागाईंको छायाङ्कन रहेको छ । गीतको भिडियोमरेश्मा घिमिरे र मनोज आरसीको अभिनय छ।