शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जोमसोम (मुस्ताङ), चैत ८ गते । हिमपातपछिको मुक्तिक्षेत्र मुस्ताङको वागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित झारकोट, मुक्तिनाथ, झाररकोट र खिङ्गा आसपासका क्षेत्रमा शुक्रबार रातिदेखि परेको हिमपातपछि आइतबार दिउँसो देखिएको सेताम्मे बाक्लो हिउँ र आसपासका क्षेत्र । योसँगै मुस्ताङमा यस वर्ष छैटौँपटक भारी हिमपात परेको हो ।