५ मङ्सिर २०७९, सोमबार
३ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
५ मङ्सिर २०७९, सोमबार
३ वर्ष पहिले
कास्की, मङ्सिर ५ गते । आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । प्रारम्भिक मत परिणाम अनुसार कास्की प्रतिनिधि सभा २ मा नेकपा (एमाले) सूर्य चिन्हका उम्मेदवार विद्या भट्टराई १२२ र राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हका उम्मेदवार माधव कँडेलको १६२ मत प्राप्त गर्नुभएको छ ।
त्यसै गरी प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका तर्फका उम्मेदवार श्रीनाथ बरालले ११० मत प्राप्त गर्नुभएको छ । त्यसै गरी हालसम्मको मत परिणाम अनुसार कास्कीको प्रदेश सभा मा हलो चिन्हको ५४१ ,सूर्य चिन्हको १४५ मत खसेको छ ।
रमेश पौडेल