• २२ वैशाख २०८१, शनिबार

साउन्ड ट्र्याक सार्वजनिक

blog

दोहा, मङ्सिर ४ गते । हिपहप स्टार निकी मिनाजले कोलम्बियाकी गायिका मालुमा र लेबनानकी गायिका मिरियम फारेससँग मिलेर निर्माण गरिएको विश्वकप २०२२ को आधिकारिक साउन्ड ट्र्याक शुक्रबार सार्वजनिक गरिएको छ। ‘टुको टाका’नामको सो गीत अङ्ग्रेजी, स्पेनी र अरबी भाषामा छ। मालुमा र मिरियमले उद्घाटनका दिन फिफा फ्यान फेस्टिभलमा प्रस्तुति पनि दिनुहुनेछ।