• १९ असोज २०८१, शनिबार

महिला लङजम्पमा जयरानीको कीर्तिमान

blog

गोरखापत्र समाचारदाता

पोखरा, कात्तिक १ गते । एथलेटिक्स महिला लङजम्पमा आर्मीकी जयरानी थारुले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । पोखरा रंगशालामा ५.५८ मिटर जयरानीले  राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्नुभयो ।

सो इभेन्टमा यसअघि गत असारमा निशा चौधरीले ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले २०१८ मा राखेको ५४५ मिटर जम्पको कीर्तिमानलाई भड्ग गर्नुभएको थियो । 

लुम्बिनीकी निशाले ५.४९ मिटरसहित रजत तथा एपीएफकी शिला चौधरीले ५.३१ मिटर जम्प गर्दै कांस्य पदक जितनुभयो ।