• ६ साउन २०८१, आइतबार

नहरमा नुहाउँदै गरेका किशोर

blog

कञ्चनपुरको बेदकोट नगरपालिका राना दैजीस्थित महाकाली सिँचाइको नहरको डिलबाट नुहाउनका लागि हाम फाल्दै गरेका किशोर । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस