• ६ साउन २०८१, आइतबार

प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन पुगेकाे जनसमूह (फोटो फिचर)

blog

नेपाली काँग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीलाई श्रद्धाञ्जली दिनेहरुकाे भीड, तस्विर–मनाेज शाही

गोरखापत्र अनलाइन

ललितपुर, भदौ ५ गते । नेपाली काँग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन नेपाल सरकारका मन्त्रीहरू, विभिन्न पार्टीका नेताहरू तथा कार्यकर्ता र शुभचिन्तकहरुकाे भीड लागेको छ । ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा निधन हुनुभएका गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली  अर्पण गर्न अस्पताल प्राङ्गणमा राखिएको छ ।