• ६ साउन २०८१, आइतबार

'प्रेमगीत ३'को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक

blog

काठमाडौं, भदौ ३ गते । प्रदीप खड्का अभिनीत फिल्म ‘प्रेमगीत ३’ को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक भएको छ । 'जी म्युजिक कम्पनी'बाट हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली टिजर सार्वजनिक गरिएको हो । 

निर्माता सन्तोष सेनका अनुसार सेप्टेम्बर १ तारिखमा ट्रेलर रिलिज हुनेछ ।  फिल्म असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने तयारीमा छ । 

फिल्म सन्तोष सेन र छेतेन गुरुङको निर्देशनमा बनेको हो । प्रदीप र मनीषसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धि ठकुरी, सुनिल थापा र शिव श्रेष्ठको अभिनय छ । 

फिल्मलाई राजेश श्रेष्ठले छायाङ्कन गर्नुभएको हो । 

हिन्दी टिजर

नेपाली टिजर