• ६ साउन २०८१, आइतबार

अक्षयकुमारको फिल्म ‘कठपुतली’

blog

भारतीय अभिनेता अक्षय कुमार ।

काठमाडौं, भदौ ३ गते । अक्षयकुमार अभिनीत फिल्म ‘कठपुतली’ को टिजर सार्वजनिक भएको छ । फिल्ममा अक्षय प्रहरीको भूमिकामा देखिनुभएको छ । 

फिल्म ‘कठपुतली’ तमिल फिल्म ‘रत्सासन’ को हिन्दी रिमेक हो । फिल्ममा अक्षयसँगै रकुल प्रीत कौर पनि मुख्य भूमिकामा हुनुहुन्छ । 

निर्माण टिमले फिल्मको टिजर सेयर गर्दै यो फिल्म सेप्टेम्बर २ मा 'ओटीटी'मा रिलिज हुने बताएको छ ।