• ६ साउन २०८१, आइतबार

कामु प्रधानन्यायाधीशबाट कानुनमन्त्री शर्माले लिनुभयो वरिष्ठ अधिवक्ताको प्रमाणपत्र

blog

सर्वोच्च अदालतद्वारा बुधबार आयोजित वरिष्ठ अधिवक्ताको उपाधि वितरण कार्यक्रममा कायममुकायम प्रधान न्यायाधीश दीपककुमार कार्कीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोबिन्द प्रसाद शर्मा (कोइराला)लाई  वरिष्ठ अधिवक्ताको प्रमाणपत्र प्रदान गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस