• ६ साउन २०८१, आइतबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

blog

काठमाडौं, साउन २८ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठकका लागि शनिबार बिहान ९ः३० बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा समय निर्धारण गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती मार्फत जानकारी दिनुभएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने छन् ।