• ८ असोज २०८२, बुधबार

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट : निर्वाचन तयारीबारे छलफल

blog

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्की भेटवार्ता गर्नुहुँदै । तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौँ, असोज ८ गते । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीति, फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।