• ३ साउन २०८१, बिहिबार

प्रतिनिधि सभा बैठक

राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी (लाइभ)

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १९ गते । आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहेको छ ।

बिहीबार बिहान ११ बजेबाट प्रतिनिधि सभा बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा बजेटको सैद्धान्तिक विषयमा सामान्य छलफल गरिने र विस्तृतरूपमा मन्त्रालयगत छलफल पछि हुने जानकारी गराउनुभयो ।