• १३ असोज २०८१, आइतबार

निर्वाचनका लागि बजेट

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १६ गते । सरकारले बजेट वक्तव्यबाटै आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि बजेट विनियोजन गरेको छ । सरकारले यसअघि नै आगामी आर्थिक वर्ष चुनावी वर्ष हुने घोषणा गरिसकेको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आइतबार सदनमा बजेट वक्तव्यको क्रममा सुशासन प्रवद्र्धन शीर्षकअन्र्तगत निर्वाचनका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउनुभयो । यद्यपि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कति बजेट विनियोजन गरिएको सम्बन्धमा केही खुलाइएको छैन ।