 नविन शिशिर विक
                                            नविन शिशिर विक
                                                                            
                                        
                                            
                                                                                            ४ जेठ २०७९, बुधबार
                                            
                                        
                                        
                                    
                                    
                                        
                                            
                                            ३ वर्ष पहिले 
                                    
                                
                                        शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                 नविन शिशिर विक
                                            नविन शिशिर विक
                                                                            
                                        शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        
                                            
                                            ४ जेठ २०७९, बुधबार 
                                    
                                    
                                        
                                            
                                            ३ वर्ष पहिले 
                                    
                                बाग्लुङ, जेठ ४ गते । बागलुङ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् । मेयरमा नेपाली काँग्रेसका बसन्तकुमार श्रेष्ठ र प्रमुखमा माओवादी केन्द्रका राजु खडका विजयी हुनुभएको हो ।
गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १४ हजार ६०८ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी नेकपा एमाले राप्रपाका उम्मेदवार तथा निर्वतमान नगरप्रमुख जनकार पौडेलले आठ हजार ८२१ मत प्राप्त गर्नुभयो ।
उपप्रमुखमा खड्काले १२ हजार ४२७ मत प्राप्त गर्दा एमाले राप्रपाका उम्मेदवार राप्रपाका सञ्जय खड्काले आठ हजार ६५ मत प्राप्त गर्नुभएको छ ।
 
                                        नविन शिशिर विक
                                         
                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                