• १७ असार २०७९, शुक्रबार

प्रतिनिधिसभा बैठक

blog

मंगलबारको प्रतिनिधिसभा बैठक । तस्बिरः केशब गुरुङ

काठमाडौं, जेठ ३ गते। प्रतिनिधि सभाको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बैठक सुरु भएको हो। 

बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभएको छ।  त्यसैगरी सभामुख सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुनेछ।