• २८ असोज २०८१, सोमबार

मिथिला सागर र आसपासको दृश्य

blog

धनुषाको मिथिला नगरपालिका-७ पोखरियास्थित मिथिला सागर र आसपासको मनोरम दृश्य। यो ठाउँ अहिले आन्तरिक पर्यटकहरूको लागि आकर्षणको केन्द्र बन्दै गएको छ। तस्बिर : अमरेन्द्रकुमार यादव रासस