• १६ भदौ २०८१, आइतबार

ध्याले पाटनमा चर्दै गरेका भेडा

blog

सुर्खेत, भदौ १ गते । जाजरकोटको बारेकोट गाउँपालिका–४ ध्याले पाटनमा चर्दै गरेका भेडा । जाजरकोट र जुम्लाबाट यहाँ भेडाहरु चरनका लागि ल्याउने गरिन्छ । तस्बिरः रासस