• ३२ साउन २०८१, शुक्रबार

पाटन दरबार क्षेत्रमा चिनियाँ पर्यटक

blog

ललितपुरको पाटन दरबार क्षेत्रमा घुम्दै चिनियाँ पर्यटक । कोरोना महामारीका बेला बन्द भएको चिनियाँ पर्यटक आगमन अहिले पुनः सुरु भएको छ । तस्बिर : सागर बस्नेत

ललितपुरको पाटन दरबार क्षेत्रमा घुम्दै चिनियाँ पर्यटक । कोरोना महामारीका बेला बन्द भएको चिनियाँ पर्यटक आगमन अहिले पुनः सुरु भएको छ ।