स्थानीय तहको निर्वाचन सुरक्षालाई मध्यनजर
गर्दै प्रशासनले इजाजत प्राप्त हातहतियार प्रहरीमा बुझाउन आग्रह गरेको थियो ।
प्रहरीका अनुसार १२ नाले बन्दुक तीन थान, एक नाले टोटा बन्दुक चार थान, दुई
नाले बन्दुक एक थान सङ्कलन भएको छ । 
यस्तै, 
एक नाले १२ बाेर बन्दुक एक थान, दुई नाले बृज
लोडिङ् बन्दुक, एक नाले बृज लोडिङ् बन्दुक, २२
बारे राइफल, भरुवा बन्दुक, २२ वटा एक नाले
बन्दुक, एक नाले भरुवा बन्दुक, एक नाले बृज लोडिङ् बन्दुक एक, एक
नाले हतियार बरामद भएको प्रहरीले जनाएको छ । सङ्कलन भएको हातहतियार विभिन्न प्रहरी
तथा इलाका प्रहरी कार्यालयमा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी
वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
 
                                        Gorkhapatra...
 
                                
                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                