• १२ साउन २०८१, शनिबार

महाकाली सिँचाइ तेस्रो चरण आयोजना मूल नहर

blog

कञ्चनपुर, जेठ ८ गते । कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रसम्म सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित निर्माण भएको महाकाली सिँचाइ तेस्रो चरण आयोजना अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रमा बनेको मूल नहर । तस्बिरः रासस