• १३ साउन २०८१, आइतबार

सम्भाव्य आयोजनालाई सार्वजनिक र निजी लगानीमा निर्माण गरिने

blog

काठमाडौँ, जेठ १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको सम्भाव्य आयोजनालाई सार्वजनिक र निजी लगानीमा निर्माण गरिने बताउनुभएको छ ।

मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति पौडेलले सम्भाव्य आयोजनाहरूलाई सार्वजनिक र निजी लगानीमा निर्माण गरिने उल्लेख गर्नुभएको हो ।

कार्यक्रममा उहाँले स्थानीय तहको विकासमा प्रभावकारी बनाउन लगानी बढाउने पनि बताउनुभयो ।