• १२ साउन २०८१, शनिबार

भारतमा सङ्क्रमण बढेसँगै नाकाहरुमा सावाधानि अपनाउन निर्देशन

blog

काठमाडौं, वैशाख ७ गते । सरकारले नाकाहरुमा विशेष सावधानि अपनाउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले छिमेकी मुलुकहरुमा सङ्क्रमण बढ्दै गएकाले प्रवेश नाकामा विशेष सावधानी अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो । 

उहाँले पछिल्लो केही दिनयता छिमेकी मुलुक चीन र भारतमा सङक्रमणदर बढ्दै  गइरहेको यस्तो निर्देशन दिनुभएको हो ।  

नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।