शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख २ गते । अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा आज देशभरि योग अभ्यास गरिएको छ । काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी आरोग्य दिवस मनाइएको छ । योग कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालदेखि सरकारका प्रतिनिधि, राजनीतिज्ञ, कर्मचारी तथा सर्वसाधारणको सहभागिता थियो ।










