• २५ वैशाख २०८१, मङ्गलबार

मनाङको नार गाउँ

blog

मनाङ, वैशाख १४ गते । समुद्री  सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित मनाङको नार्पाभूमि गाउँपालिको नारगाउँ । यहाँ गुरुङ र लामा जातिको बसोबास छ । उनीहरुको मुख्य  पेसा खेतीपाती र पशुपालन हो । तस्बिरः रासस