शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, वैशाख ६ गते । कमेडी विधामा आधारित फिल्म 'सिल्ली फो' प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्माण टिमले फिल्मको पोष्टर सार्वजनिक गर्दै असार ३१ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएको हो ।
फिल्मको लेखन र निर्देशन राजबहादुर सानेले गर्नुभएको हो । मनोज डिकेले निर्माण गर्नुभएको फिल्ममा विशाल श्रेष्ठ सह–निर्माता हुनुहुन्छ । फिल्म दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेले छायांकन गर्नुभएको हो ।
यस्तै, फिल्ममा केकीका साथै धीरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापाको अभिनय रहेको छ ।
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...