• १३ साउन २०८१, आइतबार

प्रतिनिधि सभाको बैठक स्थगित

blog

तस्बिर : सुजन गुरुङ

काठमाडौं, जेठ १३ गते । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटको लागि बैठक स्थगित भएको जानकारी दिनुभएको हो ।

शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको थियो ।

विपक्षी दलका नेताको अभिव्यक्तिलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्तरहीन भनेपछि नेकपा (एमाले)ले संसद अवरुद्ध गरेको हो  ।