खराब नतिजा बिर्सेर वेस्ट इन्डिजविरुद्ध अगाडि बढ्छौं : कप्तान रोहित
नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० श्रृंखलामा ध्यान केन्द्रित रहेको धारणा राख्नुभएको छ।
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस क्लबले फाइनलको यात्रा तय गरेको हो ।
क्रिकेटको प्रगति फुटबलको अधोगति
नेपाली खेलकुदमा सबैभन्दा बढी लगानी नेपाली फुटबलमा भएको छ । फुटबलका क्लबहरू, अनेक प्रतियोगिता छन् । मैदान पनि छन् । स्वार्थ र व्यवस्थापनको कमीका कारण अहिले नेपाली फुटबल अधोगतिमा छ । क्रिकेट चाहिँ दिनप्रतिदिन अगाडि बढ्दै छ । क्रिकेटले दर्शकको माया पनि धेरै नै पाएको छ । पूर्वाधार र लगानीको कमी क्रिकेट विकासका अवरोध देखिन्छन् ।
महिला भलिबलमा एपिएफले आर्मीलाई हरायो
नेपाल एपिएफ क्लबले सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।
पुरुषोत्तमलाई राष्ट्रिय जुनियर बुद्धिचाल उपाधि
वीरगन्जमा आयोजित तीन दिवसीय राष्ट्रिय जुनियर बुद्धिचाल प्रतियोगिताको उपाधि १८ वर्ष मुनितर्फ पुरुषोत्तम सिलवालले जित्नुभयो ।
मधेश सुपर ओभरमा विजयी
मधेश प्रदेशले वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई सुपर ओभरमा पराजित गरेको छ ।
वेस्ट इन्डिज ‘ए’ सँग खेल्ने नेपाली टोलीको घोषणा
वेस्ट इन्डिज ‘ए’सँग खेल्ने पाँच खेलको टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता
पोखरा महानगरपालिका–२९ को संरक्षकत्व एवं मुख्य प्रायोजन रहेको प्रतियोगिता पोखरा महानगरपालिका–३० स्थित भूगोल पार्कको ब्याडमिन्टन हलमा सञ्चालन हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष शरणकुमार प्रधानले जानकारी दिनुुभयो ।
नवलपुर र पर्वतलाई भलिबल उपाधि
गण्डकी प्रदेश स्तरीय भलिबलको उपाधि नवलपुर र पर्वतले जितेको छ । गोरखाको बारपाकमा भएको प्रतियोगितामा पुरुषतर्फ नवलपुर र महिलामा पर्वत च्याम्पियन बनेको हो ।