पर्यटकीय गन्तव्य थोलेदेम्बामा गल्फ महोत्सव
नेपाल सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यको सूचिमा परेको ओखलढुङ्गाको थोलेदेम्बामा गल्फ महोत्सव गरिएको छ ।
लुम्बिनी कप अन्तर्राष्ट्रिय महिला फुटबलको तयारी पूरा
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जनाईएको छ ।
यु–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित
मलुपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हरायो । नेपालको यो लगातार तेस्रो जित हो ।
यु–१९ विश्वकप एसिया छनोट : नेपाललाई हङकङको सामान्य लक्ष्य
मलुपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय १५ रन बनायो ।
बार्सिलोना र पिएसजी सेमिफाइनलमा
स्पेनिस पावर हाउस बार्सिलोना र फ्रेन्च महारथि पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
जुनियर टेनिस प्रतियोगिता आजदेखि
कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा आजदेखि पोखरामा चौथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता हुने भएको छ ।
गोर्खालीलाई रग्बी उपाधि
गोर्खाली रग्बी क्लबले लगातार दोस्रो पटक राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिपको उपाधि जितेको छ ।
उद्घाटन खेलमा छिन्नमस्ता विजयी
मधेश प्रिमियर लिग तेस्रो संस्करणको उद्घाटन खेलमा छिन्नमस्ताले कोशी दुहबीलाई ५६ रनले पराजित गर्दै विजयी भएको छ ।
आरसिटीमाथि प्लानिङ ब्वाइजको कठिन जित
शीर्ष टोली प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा अन्नपूर्ण क्लब (आरसिटी) माथि कठिन जित निकालेको छ।
राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपको तयारी
नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ एसोसिएसन (एनएसएसए) को आयोजनामा आठौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप यही वैशाख ५ र ६ गते हुने भएको छ ।
अन्तर्राष्ट्रिय जुडो बिहीबारदेखि
नेपाल खेलकुद महासङ्घ (नेकोस) तथा राष्ट्रिय जुडो सङ्घ नेपालको संयुक्त आयोजनामा सातौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
चितवनलाई हराएको काठमाडौँको प्लेअफ सम्भावना कायम
दशरथ रङ्गशालामा सोमबार भएको खेलमा एफसी चितवनलाई २–० गोलले हराउँदै काठमाडौँले प्लेअफ सम्भावना विजित राखेको हो ।
मेयरकपको उपाधि वडा नं.– ७ को पोल्टामा
पुतलीबजार नगरपालिकाले आयोजना गरेको मेयर कप पुरुष तथा महिला भलिवलमा पुरुष तर्फको उपाधि वडा नं.–७ ले जितेको छ ।
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
भुटानको थिम्पुमा सम्मन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले चार स्वर्ण पदक जितेको छ ।
यु–१९ विश्वकप छनोट : नेपालको लगातार दोस्रो जित
नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित निकालेको छ । मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई नौ विकेटले हरायो ।
स्मार्ट भिलेज घलेगाउँमा आमन्त्रित गोल्डकप सुरु
नयाँ वर्षको अवसरमा सोमबारदेखि स्मार्ट भिलेज घलेगाउँमा आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । आठौं स्मार्ट भिलेज आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिताको सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो ।
आइसिसी यु–१९ विश्वकप छनोट : नेपालको विजयी सुरुवात
नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोट क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
गोलेलाई १८०० रेटिङ मुनि चेस उपाधि
राष्ट्रब्यापी र्यापिड १८०० रेटिङ्ग मुनिको चेस उपाधि मकवानपुरका लोकबहादुर गोलेले जित्नुभएको छ ।
अमेरिकामा तेक्वान्दो निर्णायक काजल सम्मानित
नेपाली तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिकामा सम्मानित हुनुभएको छ ।
नेपालमा अन्तर्राष्ट्रिय हक्की दिवस मनाइयो
अन्तर्राष्ट्रिय हक्की महासङ्घ (एफआइएच) स्थापना भएको १००औँ वर्षको अवसरमा नेपालमा पनि अन्तर्राष्ट्रिय हक्की दिवस मनाइएको छ ।
नयाँबस्तीमाथि श्री कुमारीको सहज जित
एन्फा मैदान सातदोबाटोमा आइतबार भएको खेलमा श्री कुमारीले नयाँ बस्तीलाई २–० गोलले हरायो ।
टी–२० सिरिजको फाइनलमा चुक्यो नेपाल : कुवेत तीन रनले विजयी
हङकङमा जारी चार देशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपाल चुकेको छ। कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल तीन रनले पराजित भएको हो।
राष्ट्रिय खेलाडी प्रीति राईलाई गृह जिल्लामा सम्मान
राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राईलाई गृह जिल्लामा सम्मान गरेको छ । सृजनशील युवा समाज थुलुङ दूधकोशी, सोलुखुम्बुको काठमाडौँ सम्पर्क समितिले राईलाई ५५ हजार पाँच ५५ रुपियाँ नगद सहित सम्मान गरेको हो ।
विश्वकप एसिया छनोट : नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै
काठमाडौंँमा आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताका खेलहरू आजदेखि सुरु हँुदैछन् । घरेलु टोली नेपालले आज पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्ने छ । यो खेल तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः०० बजेबाट सुरु हुने छ ।