पोखरामा जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता हुँदै
कास्की जिल्ला जुडो सङ्घको आयोजनामा ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ हुने भएको छ । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन ९ र १० गते उक्त प्रतियोगिता हुने भएको हो ।
मेयर कप चेसमा आठ खेलाडीको अग्रता
विदुर नगरपालिकाको वडा नं. १ स्थित ढुङ्गेको होटल याङ्ग्रामा एघारौं वोर्डमा स्पर्धा गरेकी कम रेटेड बिनिताले आफू भन्दा उच्च रेटेड खेलाडी हर्कबहादुर चोङ्वाङलाई पराजित गर्दै अप्रत्याशित नजिता आत्म साथ गर्नुभएको छ ।
रामकुमार बाघचाल च्याम्पियन
लेटाङ–४ का रामकुमार श्रेष्ठ बाघचाल च्याम्पियन हुनु भएको छ ।
आयोजक भद्रपुरको विजयी सुरुवात
भद्रपुरको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ ।
बागमती गोल्डकप : संकटालाई हराउँदै एपीएफ सेमिफाइनलमा
विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ सातौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
तेस्रो मन्थली नगर कपको उपाधि चिसापानीलाई
तेस्रो मन्थली नगर कप रनिङ शिल्ड भलिबल प्रतियोगिता २०८१ को उपाधि मन्थली नगरपालिका–८ चिसापानीले जितेको छ ।
पाँच नेपाली खेलाडीले दक्षिण एशियाली एथलेटिक्स क्रस कन्ट्री खेल्ने
नेपालका पाँच खेलाडीले पाकिस्तानमा हुने दक्षिण एशियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी फागुन ११ गते पाकिस्तानको इस्लामावादमा उक्त प्रतियोगिता हुँदैछ ।
सशस्त्र प्रहरी महानिरीक्षक कपः पुलिस स्कुललाई तेस्रो स्थानको उपाधि
दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी अन्तर्गत तेस्रो स्थानको उपाधि नेपाल पुलिस स्कुल, साँगाले जितेको छ।
आजदेखि मदानेमा तेस्रो अध्यक्ष कप
गुल्मीको मदाने गाउँपालिकाले भनभनेको कुडापानी खेलमैदानमा आयोजना गर्न लागेको ‘तेस्रो अध्यक्ष कप’ भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरी बुधबारदेखि सुरु हुँदैछ ।
बार्सिलोना पुन: शीर्षस्थानमा
बार्सिलोना स्पेनी ला लिगा फुटबलको पुन: शीर्षस्थानमा उक्लिएको छ ।
केपी ओली कपमा नौ टोली
केपी ओली कप फुटबल प्रतियोगितामा नौ टोलीको सहभागिता रहने भएको छ ।
युगान्डा भ्रमणका लागि १८ खेलाडी बन्द प्रशिक्षणमा
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आगामी मार्च ६ देखि १७ गतेसम्म युगान्डासँग क्रिकेट सिरिज खेल्ने भएको छ ।
च्याम्पियन्स ट्रफी : २९ वर्षमा पहिलोपटक ठुलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान
सुरक्षा चिन्ताका कारण निषेधित देश भएको केही वर्षपछि एउटा ऐतिहासिक कदमका रूपमा स्वागत गरिएको पाकिस्तानले बुधबारदेखि करिब तीन दशकमा पहिलो प्रमुख क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ ।
अन्तर्राष्ट्रिय टेबलटेनिसमा ४०२ खेलाडी
सातौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता फागुन १२ गतेदेखि १७ सम्म हुने भएको छ ।
खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता हुने
चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०८१ यहि फागुनको २० गतेदेखि हुने भएको छ ।
कीर्गिस्तानमाथि नेपालको कठिन जित
दशरथ रङ्गशालामा सोमबार साँझ भएको खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले हरायो । नेपालको कठिन जितमा विमला चौधरी निर्णायक बन्नुभयो ।
च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक
च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले गार्डेन स्टेट कराते च्याम्पियनसिप–२०२५ मा दुई रजत र दुई कांस्य गरी चार पदक जितेको छ ।
युवा खेलाडी विदेश पलायनप्रति खेलकुद मन्त्रीको चिन्ता
सङ्घीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले युवा खेलाडीहरू विदेश पलायन भइरहको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
म्यानमारको विजयी सुरुवात
म्यानमारले ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । दशरथ रङ्गशालामा सोमबार भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलले हरायो ।
कञ्जनजङ्घा आधार शिविरमा हाफ म्याराथन प्रतियोगिता हुने
तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधारशिविरमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको आयोजनामा उक्त कञ्चनजङ्घा साहसिक हाफ म्याराथन प्रतियोगिता हुने भएको हो ।
फोर नेसन्समा उपाधिको खडेरी तोड्ने अवसर
नेपालको महिला फुटबल टिमलाई अन्तर्राष्ट्रिय उपाधिले लोभ्याएको धेरै समय भइसक्यो ।
युवालाई समाजसँग एकाकार हुन खेलले सघाउ पुग्ने
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यक्तिगत जीवनमा क्षमता अभिवृद्धिका साथै समाजमा घुलमिल हुनका लागि खेलकुद महत्वपूर्ण हुने बताउनुभएको छ ।
ब्राइटल्यान्ड र नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन
ब्राइटल्यान्ड स्कुल र नेपालगन्ज सेन्ट जेभियर्स स्कुल मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।
भक्तपुरमा यु–२० महिला रग्बी
नेपाल महिला रग्बी क्लबको आयोजनामा फागुन ६ र ७ गते भक्तपुरको मध्यपुर मैदानमा राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप हुने भएको छ ।