देउसीभैलोको आम्दानी सामाजिक काममा
यहाँका महिलाले तिहारमा खेलेको देउसीभैलोबाट उठेको रकम सामाजिक काममा खर्च गरेका छन् ।
गिद्ध संरक्षणमा चासो
प्राकृतिक रूपमा मृत्यु भएर वातावरण दूषित बनाउने सिनो खाएर वातावरण सफा बनाई प्रकृतिको कुचीकारको उपमा पाएका गिद्धको संरक्षणमा कर्णाली प्रदेश सरकारले चासो देखाएको छ ।
दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवद्र्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ । यद्यपि यहाँका किसानले डेरादुने, झ्याले, भुरसाले, कालेगुणेको खेती गरेका छन् ।
पेट्रोलियम पदार्थ अन्वेषणको ८० प्रतिशत काम सम्पन्न
नेपाल सरकारको निकै महत्वकांक्षी योजनाको रुपमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणको काम ८० प्रतिशत सम्पन्न भएको छ ।
रारामा सुविधासम्पन्न होटेल अभाव
पर्यटकीय स्थल रारातालमा पर्यटक बढे पनि सुविधासम्पन्न होटेल नहुँदा पर्यटकलाई आवासको समस्या हुन थालेको छ ।
छ करोड भुक्तानी हुँदा पनि बनेन चार किलोमिटर सडक
विगत पाँच वर्षदेखि निर्माण थालिएको दुई किलोमिटर चार सय मिटर सडकको कामका लागि छ करोड रुपियाँ भुक्तानी भए पनि सडक अझै पूरा हुन सकेको छैन ।
राष्ट्रिय परिचयपत्र बनाउनेको भिड
जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिममा पछिल्ला केही दिनदेखि सेवाग्राहीको भिड लाग्ने गरेको छ । दसैँ, तिहार सुरु भएसँगै सेवाग्राहीको सङ्ख्या बढेपछि केही दिनयता भिड नै लाग्ने गरेको छ ।
जुम्ला सिंजाको रोकाया गाउँ
जुम्लाको सिंजाको रोकाय गाउँ । यो गाउँ सुन्दर र मनमोहक छ । कुनै बेला सिजाली राजाले राज गरेको यो क्षेत्र प्राचीन संस्कृति बोकेकोले पर्यटकीय सम्भावना रहेको छ ।
अटो दुर्घटना हुँदा दुई घाइते
रुकुमपश्चिमको चौरजहारी नगरपालिका –३ मा अटोरिक्सा दुर्घटना भएको छ । दुर्घटनामा परेर दुई जना घाइते भएका छन् ।
देउती बज्यै मन्दिरका पुजारी मृत फेला
सुर्खेतको वीरेन्द्रनगरमा नगरपालिका–११ स्थित गङ्गामाला देउती बज्यै मन्दिरका एक महिला पुजारी मृतावस्थामा फेला परेका छन्।
कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्छौँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताउनुभएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल सहभागी हुनुभयो ।
प्रधानमन्त्री ओली कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्तमा सहभागी
प्रधानमन्त्री केपी शर्मा ओली यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन आइपुग्नुभएको छ । सो प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने छन् ।
सिञ्जा गाउँपालिकाको सुन्दर जाँचगाउँ
जुम्लाको सिञ्जा गाउँपालिका –१ बिष्टवाडा जाँचगाउँ हिमा नदीको किनारमा रहेको सुन्दर गाउँ र हिउँदको समयमा गाईबस्तुलाई खुवाउन राखिएको घाँसका खात (टौवा) ।
उपनिर्वाचन : कर्णालीमा ४२ हजारभन्दा बढी मतदाता सहभागी हुँदै
आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा कर्णालीका आठ पालिकामा ४२ हजार बढी मतदाताले भाग लिँदैछन् ।
मुक्त भएको सोह्र वर्ष, समस्या ज्युँका त्युँ
हलिया मुक्ति घोषणा भएको १६ वर्ष पूरा भएको छ ।
कालिकोटको मान्म बजार
कालिकोटको खाँडाचक्र नगरपालिका १ मा रहेको कालिकोट जिल्लाको सदरमुकाम मान्म बजार । विसं २०३२ साल मङ्सिरमा तत्कालिन जुम्ला जिल्लाबाट विभाजित भई कालिकोट जिल्ला बनेपछि मान्म बजार सदरमुकामका रुपमा स्थापित भएको हो ।
भूकम्प प्रभावितलाई चालिस दिनको रोजगारी
रुकुमपश्चिमको चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका एक हजार ६४३ जना भूकम्प प्रभावितलाई ४० दिन बराबरको रोजगारी दिइएको छ ।
एकीकृत समाजवादीका नेता एमालेमा प्रवेश
नेकपा (एकीकृत समाजबादी) का केन्द्रीय सदस्य तथा आसन्न हुने महावु गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जंगबहादुर शाही नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
कर्णाली प्रतिष्ठानको दिक्षान्त समारोहको तयारी पूरा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रथम दिक्षान्त समारोहको तयारी पूरा भएको छ । कात्तिक २८ गते प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले उदघाटन गर्नुहुनेछ ।
अटो दुर्घटनामा पाँच जना घाइते
रुकुम पश्चिमको आठबिसकोटमा यात्रु बोकेको अटोरिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । मङगलबार बेलुका आठबिसकोट नगरपालिका –९ को राडि बजारबाट चिसापानीतर्फ जाँदै गरेको १५५१ नम्वर लेखिएको अटो वडा नम्वर ११ को चौरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
फोर्स र जिप ठोक्किँदा चार जना घाइते
जाजरकोटको भेरी नगरपालिका-१२ रातापोखरास्थित छिन्जु जाजरकोट सडक खण्डमा फोर्स गाडी र जिप ठोक्किँदा ४ जना घाइते भएका छन्।
समृद्धि र विकास हाम्रो साझा चाहना : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले कर्णाली सरकारको समृद्धि र विकास हाम्रो साझा चाहना भएको बताउनुभएको छ।
भेरीनदीमाथि बनेको पुल
मदन भण्डारी राजमार्ग अन्तर्गत धुलियाबिटभेडाबारी सडकखण्डको सुर्खेतको गुर्भाकोट नगरपालिका १०, भेडाबारीमा भेरीनदीमाथि बनेको मोटरेबल पुल ।