कर्मचारीले गरे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तालाबन्दी
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको छ । त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीले प्रतिष्ठानमा ताला लगाएका छन् ।
‘सुरक्षित कर्णाली विशेष अभियान’ एक अनुकरणीय प्रयास
सूचना र प्रविधिको तीव्र विकास भइरहेका बेला पनि कर्णालीलाई दूरी र भूगोलका हिसाबले निकै जटिल एवं कठिन क्षेत्रका रुपमा हेर्ने गरिन्छ । दुःख, कष्ट, गरिबी, अशिक्षा र भोकको पर्यायका रुपमा उदाहरण दिँदा काठमाडौँको कर्णाली, सुर्खेतको कर्णाली, बाँकेको कर्णाली, पोखराको कर्णाली भनिन्छ ।
करेन्ट लागेर युवाको मृत्यु
कालीकोट जिल्लाको शुभकालीका गाउँपालिका वडा–४ स्थित रारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
ऐतिहासिक देवल
जुम्ला, मङ्सिर ३ गते । जुम्लाको सिञ्जा गाउँपालिका–२ स्थित बिष्टबाडामा रहेका १३औँ शताब्दीको ठानिएको देवल । उक्त तीन वटा देवल खस सङ्ग्रहालयस्थल भन्दा बाहिर रहेका छन् । तस्बिर: रासस
कोलमा तेल पेल्दै
अछामको ढकारी गाउँपालिका १ नन्दपुरमा कोलमा तेल पेल्दै स्थानीय । पहिले घरेलु उद्योगगका रूपमा प्रयोग गरिँदै आएको तेल पेल्ने कोल पछिल्लो समय हराउँदै जान थालेको छ ।
रारा तालमा डुङ्गा सयर
मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको रमणीयस्थल रारा तालमा डुङ्गा सयर गरेर रमाउँदै आन्तरिक पर्यटकहरू।
प्रतिस्पर्धामा मुख्य तीन दल
कर्णाली प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) तीन मुख्य प्रतिस्पर्धी रहेका छन् ।
कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
कर्णालीका प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त आठ पदमा ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ ।
कर्णालीमा अझै आयोडिनयुक्त नुन पुर्याउनै कठिन
कर्णालीमा अझैपनि आयोडिनयुक्त नुन पुर्याउनै कठिन छ । साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले कर्णालीका सबै डिपोहरूमा नुन ढुवानी गरिरहेको छ ।
महावु अध्यक्षका लागि सात जनाको उम्मेदवारी दर्ता
मङ्सिर १६ गते हुने आसन्न उपनिर्वाचनका लागी महावु गाउँपालिकाको अध्यक्षमा सात(७) दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
सिँजा गाउँपालिका-२ का सबै बालबालिका विद्यालय पहुँचमा
सिँजा गाउँपालिकाको वडा २ बालविवाह मुक्त र विद्यालयमा शतप्रतिशत बालबालिकाको पहुँच वडा घोषणा भएको छ । वालविवाह मुक्तका लागि आधार तयार भएपछि पालिका घोषणा गरिएको हो ।
पक्की पुल शिलान्यास
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने छलगाडमा पक्की पुल शिलान्यास गरिएको छ ।
अन्योलमा माथिल्लो कर्णाली आयोजना
माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा लगानी जुटाउने समयावधि सकिन अब दुई महिनामात्रै बाँकी छ ।
विकासमा साझेदारी गर्दै निजी क्षेत्र
कर्णाली प्रदेशमा निजी क्षेत्रको नेतृत्व गर्दै आएको सुर्खेतको निजी क्षेत्रले जिल्ला र प्रदेशसँग सरोकार राख्ने विकासमा साझेदारी गर्ने नीति लिएको छ ।
रुकुम बस दुर्घटना अपडेट : चालकसहित नौ जना घाइते
रुकुमपश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ११ रिठामा यात्रु बस दुर्घटना हुँदा घाइते हुनेको सङ्ख्या नौ पुगेको छ।
रुकुमपश्चिममा बस दुर्घटना
रुकुमपश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ११ रिठा नजिकै बस दुर्घटना भएको छ।
प्रसिद्ध डिग्रे मेलाको आकर्षण ‘लठ्ठी नाच’
रुकुमपश्चिमको मुसीकोट नगरपालिका –५ थर्पुमा रहेको कर्णालीकै चर्चित डिग्रे शाईकुमारी मन्दिर परिसरमा हरेक वर्षको हरिबोधनी एकादशीदेखि कात्तिक शुक्ल पूर्णिमाको दिनसम्म विशेष पूजाआजा हुन्छ र भव्य मेला लाग्छ ।
जोखिमपूर्ण यात्रा
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-७ स्थित कर्णाली राजमार्गमा बोलेरो गाडीमा असुरक्षित यात्रा गर्दै सर्वसाधारण । यसरी असुरक्षित यात्रा गर्दा दुर्घटनाको जोखिम बढेको छ ।
राका गाउँ र तिला नदी
जुम्लाको तातोपानी गाउँपालिका-१ स्थित राका गाउँ र गाउँ तल रहेको तिला नदी ।
करारमा कर्मचारी नियुक्ति गर्दा एक करोड खर्च
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८० को (८) मा नगर प्रहरी, सवारीचालक, बगैँचे, प्लम्बरलगायतका पद तथा सेवाबाहेक करारमा अन्य कर्मचारी नियुक्त गर्न पाइने व्यवस्था छैन ।
डिग्रेमेला भर्न दर्शनार्थीकाे भिड
रुकुम पश्चिमको मुसीकोट नगरपालिका-५ थर्पुस्थित डिग्रे मन्दिर परिसरमा लागेको डिग्रेमेला भर्न आएका दर्शनार्थी र मेलामा लाठी (सगाल) नाच प्रस्तुत गरिएको छ ।
प्रदेशको शिक्षा नीतिबारे बहस
शिक्षा क्षेत्रमा विद्यमान समस्या र समाधानका उपायबारे शैक्षिक बहस गरिएको छ । वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी ‘शिक्षा नीतिमा बाल सवाल’ विषयक बहस गरिएको हो ।
डिग्रे मेला
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ थर्पुमा रहेको कर्णाली प्रदेशकै धार्मिक स्थलका रुपमा परिचित डिग्रे मेलामा शुक्रबार मेला हेर्न आएका सर्वसाधारण ।
स्थापना भएको ४२ वर्षपछि स्वास्थ्य चौकीमा उपकरण
जिल्ला अस्पतालमा समेत पर्याप्त उपकरण नहुँदा मध्यम खालका बिरामीलाई सहरका अस्पतालमा पठाउनु पर्ने दुर्गमका स्वास्थ्य चौकी तथा अस्पतालको नियती पछिल्लो समय भने बिस्तारै कम हुदै आएको छ ।