• २६ पुस २०८१, शुक्रबार

हिउँविहीन सिस्नेहिमाल

blog

रुकुम पश्चिम,  पुस २६ गते ।  रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ८ पेउघाबाट देखिएको रुकुम पूर्वमा अवस्थित सिस्नेहिमाल । यहाँ पुस महिनाको अन्तिमसम्म पनि हिउँ नपर्दा सिस्नेहिमाल कालो पत्थर जस्तो देखोएको छ । तस्बिरः रासस