दार्चुलामा हिमपात, जनजीवन प्रभावित
आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै दार्चुलाको विभिन्न क्षेत्रमा हिमपात भएको छ । दार्चुलाको अपिहिमाल गाउँपालिका र व्याँस गाँउपालिकाका विभिन्न स्थानसहित जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो ।
कालोपत्रेको पर्खाइमा ग्रामीण सडक
बाजुराका नौ वटै स्थानीय तहमा रहेका यहाँका प्रत्येक गाउँबस्तीका ग्रामीण सडक कालोपत्रे गर्नका लागि उपयुक्त भएका छन् ।
गाउँ हाँक्छन् थारू भलमन्सा महिला
कैलालीमा थारू समुदायको गाउँको नेतृत्वमा परिवर्तन आउन थालेको छ ।
एउटै ढुंगामा शिवको विशाल मूर्ति
अछामको साँफेबगर नगरपालिका-१२ खप्तड राष्ट्रिय निकुञ्जसँगै जोडिएको धार्मिक क्षेत्र नैनीमा एउटै ढुंगालाई खोपेर भगवान शिवको विशाल मूर्ति निर्माण हुँदै ।
बाजुरामा स्काेरपियो दुर्घटना : दुईको मृत्यु, तीन घाइते
जिल्ला सदरमुकाम मार्तडीमा आज दिउँसो स्काेरपियो दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
नगर प्रमुख हमालको दिल्लीस्थित म्याक्स हस्पिटलमा उपचार हुँदै
स्वास्थ्य समस्या देखिएका धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको भारतको नयाँ दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा उपचार भइरहेको छ।
साढे १० लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद
कैलालीमा प्रहरीले १० लाख ९१ हजार मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतको प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले भन्सार छलीको सामान बरामद गरेको हो ।
खैरो हेरोइनसहित सात जना पक्राउ
लागुऔषध खैरो हेरोइनसहित कैलाली प्रहरीले सात जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो, जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले कैलालीको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
‘लगानीको वातावरण बनाउन सरकार प्रतिवद्ध छ’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी तथा विदेशी लगानीकर्तालाई यथेष्ट लगानीको वातावरण दिन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
नगर प्रमुख हमाललाई मस्तिष्क घात
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि भारतको दिल्लीतर्फ लगिएको छ । शुक्रबार रातिबाट स्वास्थ्य समस्या देखिएका उहाँलाई मस्तिष्क घात भएको पुष्टि भएपछि थप उपचारका लागि दिल्ली लगिएको हो ।
राम र सीताका रूपमा श्याम र शोभाको विवाह
शुक्रबार साँझ कैलालीको घोडाघोडी नगरपालिका–१, घोडाघोडी मन्दिर परिसरमा रहेको रामजानकी मन्दिरअगाडि ब्यान्ड बाजामा युवकयुवतीदेखि वृद्धवृद्धासम्म नाचिरहेका थिए ।
एक करोड बढीको सुनचाँदी र नगदसहित तीन पक्राउ
कैलालीको भजनि नगरपालिका– ५ स्थित कौवाखेडा सीमाबाट एक करोड रुपियाँभन्दा बढीको सुनचाँदी, नगद र अन्य सामानसहित सशस्त्र प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
‘पश्चिमसेती र माथिल्लो कर्णाली आयोजनाले कायापलट हुन्छ’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्चिमसेती र माथिल्लो कर्णाली जलविद्युत आयोजना बनेमा सुदूरपश्चिमको मात्र नभइ मुलुककै कायापलट हुने बताउनुभएको छ ।
च्याउ बेचेर वार्षिक २५ लाख आम्दानी
अमरगढी नगरपालिका-२ मौरडाका खेमराज जोशीले छ वर्षअघि रु दुई लाख ५० हजार लगानी गरेर व्यावसायिक च्याउखेती सुरु गर्नुभएको थियो ।
सांस्कृतिक कुरीति हटाउन दलित बस्तीमा ज्योतिष
सांस्कृतिक कुरीति हटाउन यहाँका धार्मिक अगुवा ज्योतिष पण्डित दलित बस्तीमै पुगेर कर्मकाण्ड गरेका छन् ।
भलमनसालाई पारिश्रमिकको व्यवस्था
भलमनसा (प्रमुख) धनीराम चौधरीलाई गाउँको नेतृत्व गरेबापत यस वर्ष १८ हजार रुपियाँ दिएको छ ।
मकैको कुनिउँ खोज्न व्यापारी गाउँमा
बाजुराका अधिकांश ठाउँमा मकैका कुनिउँ खोज्न व्यापारी गाउँमा पुग्न थालेका छन् ।
वडाध्यक्ष गिरीको निधन
कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नन्दाराम गिरी ‘नवीन’ को निधन भएको छ । शुक्रबार साँझ जिल्लाको बर्दगोरियास्थित दोदोधरा अस्पतालमा उहाँको निधन भएको हो ।
दृश्यमा सुदूरपश्चिम सार्वजनिक
सुदूरपश्चिम प्रदेशको धनगढीमा एक भव्य कार्यक्रमका बिच एभरेष्ट ग्यालरीको आयोजनामा दृश्यमा सुदूरपश्चिम सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा एभरेष्ट ग्यालरी टिमले सुदूरपश्चिम प्रदेशका कैलारी गाउँपालिका तथा डोटी जोरायल गाउँपालिका क्षेत्रमा छायांकन गरिएको दुई वटा म्युजिकहरु सार्वजनिक गरिएको हो ।
सुदूरपश्चिम महोत्सव १८ औँ संस्करण भोलिदेखि, तयारी पूरा
‘सुदूरपश्चिम महोत्सव’ १८ औँ संस्करण भोलिदेखि पुष २ गतेसम्म धनगढीमा हुने भएको छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो ।
दम्पती हत्याको आरोपमा राना पक्राउ
बडायक दम्पती हत्याको आरोपमा कञ्चनपुर प्रहरीले लालझाडी गाउँपालिका –२ का ५० वर्षीय गंगाराम राना थारुलाई पक्राउ गरेको छ ।
थारु समुदायको लवाङ्गी पूजा सम्पन्न
थारु समुदायको ठुलो पर्व लवाङ्गी कैलालीको घोडाघोडीमा शनिबार सम्पन्न भएको छ । पश्चिम तराईका थारुहरुको कुलदेवताको रुपमा रहेको कैलालीको घोरीघोरा देउथानमा सो पूजा धुमधामका साथ सम्पन्न भएको हो ।
हेलिकोप्टरबाट धार्मिक र पर्यटकीय क्षेत्रको अवलोकन गराइने
सुदूरपश्चिम महोत्सवको क्रममा हेलिकोप्टरबाट धार्मिक र पर्यटकीय क्षेत्रको अवलोकन गराइने भएको छ । कैलाली, कञ्चनपुरको धार्मिक क्षेत्र र खप्तड, रामारोशन, बडिमालिका लगायतको अवलोकन गराउने गरी हेलि टुरको व्यवस्था गर्न थालिएको हो ।
छाउ भएकालाई घिउ चल्ने, दूध नचल्ने
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला मङ्गलबार दार्चुलाको शैल्यशिखर नगरपालिका–५, लेकगाउँमा घाँस काट्न साउनलोटे वनमा गएकी ३९ वर्षीय दुर्गा रावल मृत अवस्थामा फेला पर्नुभएको छ ।