‘सामाजिक सद्भाव कायम गर्न छठ महत्त्वपूर्ण’: अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मौलिक कला र संस्कृतिको संरक्षणबाट सबै नेपालीलाई एकताबद्ध गरी राष्ट्रियतालाई बलियो बनाउन सहयोग पुग्ने बताउनुभएको छ ।
छठ पूजाको पहिलो अर्घको तयारी
मधेश प्रदेशका जिल्लामा छठ पर्वको मुख्य दिन बिहीबार पहिलो अर्घ अर्पणको तयारी गरिएको छ ।
सिँगारिए पोखरी र नदी किनार
लोकआस्थाको महापर्व छठको दोस्रो दिन रुपन्देहीका जलाशय र नदी किनार बेहुली झैँ सिँगारिएको छ ।
घरमा आगलागी हुँदा घाइते राईको मृत्यु
घरमा लागिरहेको आगोबाट सामान जोगाउन खोज्दा जलेर घाइते हुनु भएका पाँचथर फिदिम २ का ६२ वर्षीय जयप्रकाश राईको मृत्यु भएको छ ।
प्रहरी हवलदारलाई हातपात गर्ने पाँच जना पक्राउ
जिल्ला सदरमुकामको बागबजार स्थित प्रहरी पोस्टमा ड्युटीमा खटिएका प्रहरी सहायक हवलदारलाई हातपात गरी शक्त घाइते बनाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आठ वर्षपछि सडक निर्माण सुरु
निर्माण व्यवसायीको लापर्बाहीका कारण विगत आठ वर्षदेखि अलपत्र परेको बुटवलको मुख्य सडक क्षेत्रको सडक विस्तारको काम पुनः सुरु भएको छ ।
कर्मचारीको नियुक्ति बदर
पोखरा महानगरपालिकाले केही महिनाअघि स्थायी नियुक्ति दिएका १२९ कर्मचारीको नियुक्ति बदर भएको छ ।
गाउँबाट हराउँदै पानीघट्ट
सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा परम्परागत उद्योगका रूपमा सञ्चालन हुँदै आएका पानीघट्ट लोप हुन थालेका छन् ।
मुख्य राजमार्गमै छैन सिसी क्यामरा
भरतपुरको मुख्य राजमार्गमा सिसी क्यामरा जडान नहुँदा अपराधलगायत घटनाको अनुसन्धान गर्न समस्या परेको छ ।
स्वास्थ्य बिमा प्रवर्धन
मानिस बिरामी भएको बेला एकै पटक उपचार स्वास्थ्य खर्च जुटाउन कठिन हुन्छ ।
पिएसबी सञ्चालनका कठिनाइ
सार्वजनिक सेवा प्रसारण (पिएसबी) ऐन, २०८१ आजबाट प्रारम्भ भएको छ ।
ज्येष्ठ नागरिकप्रति अर्जुनदृष्टि
आर्थिक सर्वेक्षणका अनुसार २०८० साल फागुन मसान्तसम्म वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या ५९ लाख ६९ हजार पुगेको छ ।
मौलिकता जोगाउने चिन्ता
तराई, मधेश र मिथिलाञ्चल क्षेत्रमा भव्यताका साथ मनाइने छठपर्वको विस्तार राजधानी काठमाडौँ, देशको अन्य भूभागसँगै विदेशमा समेत भइसकेको छ ।
धार्मिक सहिष्णुताको पर्याय
नेपालको तराई मधेशमा ठुलो चाडका रूपमा मनाइने छठ कात्तिक महिनामा धुमधामका साथ मनाइन्छ ।
सामाजिक सद्भावको पर्व
नेपालमा विभिन्न जातजाति, वर्ण, धर्म र सम्प्रदायका विभिन्न भेषभूषा भएका मानिसको बसोबास छ ।
‘सशक्त आवाज’ लोकार्पण
मानव बेचबिखनबाट प्रभावित भएका महिलाले पुनः समाजमा स्थापित हुन गरेका सङ्घर्षबारे लेखिएको पुस्तक ‘सशक्त आवाज’ लोकार्पण भएको छ ।
सफलतातर्फ ‘पूर्णबहादुरको सारङ्गी’
नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले दर्शकको उत्साहजनक साथ पाएसँगै सो थपिने क्रम जारी छ ।
प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठका अवसरमा सबमा शुभकामना व्यक्त गर्नुभएको छ ।
अभिनेता प्रधानको पुनरागमन
अभिनेता उत्तम प्रधान दशकपछि चलचित्र क्षेत्रमा पुनरागमन गर्ने तयारीमा हुनुहुन्छ ।
स्वस्तिमा ‘कर्णाली याक्स’मा
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम ‘कर्णाली याक्स’ले बुधबार नायिका स्वस्तिमा खड्कालाई ‘फेस अफ दी कर्णाली याक्स’का रूपमा सार्वजनिक गरेको छ ।
साङ्गीतिक भाव बोकेको कार्तिक नाच
साङ्गीतिक भाव भएको नाच कार्तिक नाच (काती प्याखँ) बुधबार पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा प्रारम्भ भएको छ ।
पाँच आयोजनाको तयारी द्रुत गतिमा
सरकारले विभिन्न पाँच वटा आयोजनाको तयारी दु्रत गतिमा अगाडि बढाउने भएको छ ।
अध्यक्ष ढकाललाई सम्मान
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित हुनुभएको छ ।
नेतृत्वदायी सेवा प्रवाह गर्न सुझाव
नेपाल पुनर्बिमा कम्पनी लिमिटेड स्थापनाको दसौँ वर्ष पूरा गरी एघारौँ वर्षमा प्रवेश गरेको छ । सरकारी स्वामित्वको नेपालको पहिलो पुनर्बिमा कम्पनी हो ।