प्रदेशस्तरीय सिप महोत्सव हुने
सिप विकाससँग सम्बन्धित विविध आयामबारे उजागर गर्ने उद्देश्यले हेटौँडामा दुईदिने सिप महोत्सव, २०८२ आयोजना हुने भएको छ ।
एघार महिनामै सन्ताउन्न अर्बको ग्यास आयात
बजारमा खाना पकाउने एलपी ग्यासको आयात पाँच प्रतिशतले बढेको छ । खपत बढेसँगै आयातसमेत वृद्धि भएको हो ।
विदेशी प्रशिक्षक ल्याउन पूर्वस्वीकृति अनिवार्य
खेल संस्थाले विदेशी प्रशिक्षक र खेलाडी ल्याउनुअघि सम्बन्धित मन्त्रालयको अनिवार्य पूर्वस्वीकृतिको व्यवस्थासहित राष्ट्रिय खेलकुद विकास ऐन संशोधन विधेयक सरकारले प्रतिनिधि सभामा दर्ता गरेको छ ।
सहज बन्दै सिकलसेल बिरामीको उपचार
नेपालमा सिकलसेलका बिरामीका लागि उपचार तथा औषधी व्यवस्थापन सहज बन्दै गएको छ ।
राजमार्गको यात्रा कष्टकर
बाढीपहिरोका कारण देशभरका राजमार्ग प्रभावित हुँदा सडक यात्रा कष्टकर बनेको छ ।
दाउन्नेखण्डमा गिट्टी, बालुवा पेलिँदै
नारायणघाट–बुटवल सडकको दाउन्नेखण्डले निकै दुःख दिन थालेपछि तत्कालका लागि गिट्टी, बालुवा हालेर यात्रा सहज बनाउने प्रयास गरिएको छ ।
सोलुदेखि एमआइटीसम्मको कठिन यात्रा
‘आरोहणका बादसाह’, हिमाली क्षेत्रमै बसोबास र हिमालका चुचुरा चुम्ने शेर्पा समुदाय साहसी आरोहीको पहिचानबाट विश्व परिचित छ ।
सम्पन्न आयोजनाको प्राविधिक परीक्षण : नियममा छ, छैन व्यवहार
निर्माण सम्पन्न आयोजनाहरूको तेस्रो पक्ष प्राविधिक परीक्षण (थर्ड पार्टी टेक्निकल अडिट) नै नगरी हस्तान्तरण, उद्घाटन तथा सञ्चालन हुने गरेको पाइएको छ ।
खोलामा डुबेर बालकको मृत्यु
बाँकेको कोहलपुर –१३ स्थित डुडुवा खोलामा पौडी खेल्नेक्रममा डुबेर सात बर्षिय बालक सुजन दमाईको मृत्यु भएको छ ।
माओवादी पार्टी कार्यालयमा आगलागी
नेकपा (माओवादी केन्द्र) बैतडीको पार्टी कार्यालयमा आगलागी भएको छ । आगलागीबाट कार्यालयमा रहेको कुर्सी, सोफा, दराज लगायत महत्वपूर्ण कागजपत्र जलेको छ ।
अपाङ्गता भएकाहरूको माग समेटिएको श्वेतपत्र सार्वजनिक
नेपाल आदिवासी जनजाति अपाङ्ग सङ्घ (निडा) ले अपाङ्गता भएका व्यक्ति तथा समुदायहरूको अधिकारसहितको माग समेटेर श्वेतपत्र सार्वजनिक गरेको छ । सङ्घको आज यहाँ आयोजित कार्यक्रममा श्वेतपत्र जारी गरेको हो ।
‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा ‘आरजी क्रिएसन्स’
आरजी क्रिएसन्सले निर्माण गरेका प्रोजेक्टमा नयाँ जेनेरेसनको सोच र मनोविज्ञानलाई बोध गरेर तथा लगानीकर्ताको बजेटलाई मिल्ने गरी विभिन्न सुविधा तथा फिचरलाई कुशलता पूर्वक कार्यान्वयन गर्दै आएको छ ।
प्रचारको पर्खाइमा ढङ्ढङ्गे झरना
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा रहेको ढङ्ढङुगे झरनाको प्रचार प्रसार अभावले ओझेलमा परेको छ । गाउँपालिकाको वडा ५ लिम्बुदिन र वडा ६ मेहेलेको सङ्म स्थलमा रहेको झरनाले प्रचार प्रसार पाउन नसकेको हो ।
हराएको व्यक्ति मृत फेला
लमजुङको बेँसीसहर नगरपालिका–२ का ३१ वर्षीय बुधे सार्की हराएको दुई दिनपछि मृत फेला पर्नुभएको छ । बिहीबारदेखि बेपत्ता हुनुभएका सार्कीको शनिबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।
मादी नदी
तनहुँको व्यास नगरपालिका–४ र ५ भएर बगेको मादी नदी र पारीपट्टि देखिएको चापाघाटलगायत आसपासका बस्ती ।
स्याउ खेतीबाट आत्मनिर्भर बन्दै पाण्डुसैनवासी
बाजराको बुढीनन्दा नगरपालिका–९ का पाण्डुुसैनवासी स्याउ खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् ।यहाँको पाण्डुसैन स्याउ उत्पादनका लागि निकै उपयुक्त ठाउँ हो ।
राजनीतिमा मधेशका महिला
राजनीतिक आन्दोलनमा महिला सहभागिताको इतिहास खोतल्ने हो भने शताब्दी नाघिसकेको छ ।
विपत् व्यवस्थापनको तयारी गर्न निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवीय लापर्बाहीका कारण मनसुनजन्य विपत्तिको जोखिम दिनप्रतिदिन बढिरहेको बताउनुभएको छ । शुव्रmबार विराटनगरमा आयोजित ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना’ विषयक संवाद कार्यव्रmमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधार निर्माणमा वातावरणीय मूल्याङ्कन नहुँदा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
सडक कालोपत्रे, खोलामा छैन पुल
पूर्वपश्चिम राजमार्ग र पृथ्वी राजमार्ग जोड्ने चितवनको शक्तिखोर फिसलिङमा पुल नबन्दा बर्खाभरि कठिनाइका साथ यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । चेपाङ जातिको बाहुल्य रहे
एक्लो थियो एक्लै गयो ! [कथा]
धेरै हिसाब किताब सँगालेर ढल्किँदै गइरहेको थियो, उनको उमेर । युवा वयका खुट्किलाहरू चढ्दै गर्दा पनि एक्लै थिए, उनी ।
उज्यालोको खोजी (कविता)
अदुवा आलु पिँडालु खुर्के झैँ किन
पाँच करोड सत्तरी लाख राजस्व सङ्कलन
राजविराज भन्सार कार्यालयले २०८१ साउनदेखि २०८२ जेठ मसान्तसम्म ११ महिनामा पाँच करोड ७० लाख २९ हजार राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा आठ क