सकियो गर्ज्याङ–नयाँ खिम्ती प्रसारण लाइन निर्माण कार्य
खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ ।
पहिचानको आधारमा प्रदेश नामकरण गर्न फोनिजको सुझाव
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्रदेश १ को तेस्रो प्रादेशिक भेला ताप्लेजुङमा सम्पन्न भएको छ । हाल भइरहेका पहिचान र अस्तित्वका मुद्दालाई सफल बनाउन सहयोगी भूमिका निर्वाह गर्नेसहितका १२ बुँदे ताप्लेजुङ घोषणापत्र जारी गर्दै प्रादेशिक भेला सदरमुकाम फुङ्लिङमा बुधबार सम्पन्न भएको हो । सो अवसरमा फोनिज भेलाले प्रदेश १ को नामकरण गर्दा पहिचान र ऐतिहासिक महत्वका आधारमा गर्न सुझाव दिएको छ ।
सप्तकोसीमा जेटबोट सञ्चालनमा
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा आएको छ ।
म्याद गुज्रेको सामान नष्ट
सुनसरी सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रको बजार अनुगमन गरिएको छ । दशैलक्षित बजार अनुगमन गर्नेक्रममा बुधबार नगरपालिकाको उपप्रमुख विनिताकुमारी मेहताको नेतृत्वको बजार अनुगमन टोलीले अनुगमन गरेको हो ।
चट्याङ लागेर दुईको ज्यान गयो
सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । देवानगञ्ज गाउँपालिका –१, मध्यहर्षाही र देवनागञ्ज ६ राजगञ्ज सिनुवारीमा बुधबार परेको चट्याङ लागेर दुई जनाको ज्यान गएको हो ।
खसीबोका र राँगा व्यापारमा वृद्धि
चाडवाड नजिकिने क्रमसँगै महोत्तरीमा चौपाया व्यापारले गति लिन थालेको छ । जिल्लाको एक मात्र चौपायाँ (मवेशी) बजार गौशालामा खसी र राँगाको ब्यापार बढेको ब्यापारीले बताएका छन् ।

हात्ती प्रजनन केन्द्र बन्दै कोसीटप्पु
विश्वमा दुर्लभ अर्ना संरक्षणका लागि स्थापित कोसीटप्पु वन्यजन्तु आरक्ष पछिल्लो समय प्रदेश १ को हात्ती प्रजनन केन्द्रको रूपमा विकास हुँदै आएको छ । आरक्षमा रहेका ढोइ हात्तीले छावा जन्माउने क्रम बढ्दो छ । आरक्षमा अहिले पाँचवटा हात्तीका छावा हुर्कने क्रममा छन् ।

भगवतीको मन्दिर पसिरमा २ सय वर्ष पुरानो ढुङ्गेधारा राखिने
धनकुटाको ऐहिाशिक निशान भगवतीको मन्दिर पसिरमा २ सय वर्ष पुरानो ढुङ्गेधारा राख्ने तयारी गरीएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा कन्याममा फोटो प्रतियोगिता
विश्व पर्यटन दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकाको कन्याममा फोटो प्रतियोगिता सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको आयोजनामा एक्सप्लोर दि अनएक्सप्लोर नारा राखेर फोटो प्रतियोगिता सम्पन्न भएको हो ।

नवौं राष्ट्रिय खेलकुदमा सुधारिएको प्रदर्शन गर्ने प्रदेश १ को लक्ष्य
सातौं बृहत राष्ट्रिय खेलकुद आफैले आयोजना गर्दा पनि पूर्वले पदक तालिकामा उल्लेखनीय प्रगती गर्न सकेन । नेपालगञ्जमा भएको गत आठौं संस्करणमा पनि प्रदेश नम्वर एक आठौं नै स्थानमा सीमित भएको थियो । तर गण्डकी प्रदेशमा अब शुरु हुने नवौं सँस्करणमा भने प्रदेश नम्वर एकको तालिकामा फड्को मार्ने दाउ छ ।